वैशाख २८,२०७८ / ०६ : ५५ अपरान्ह / 2021-05-11 06:55 pm
      • Salt Trading

      ‘मायाको कसम’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

      - एक हप्ता अगाडि
      भाद्र १४,२०७७

      काठमाडौं, चार जना गायक गायीकाको स्वर रहेको ‘मायाको कसम’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

      मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतिक कोसेली ‘मायाको कसम’ मा सुर्यमणी आचार्य, भीमसेन खतिवडा, राधिका ढकाल र सीता खपाङ्गीको स्वर रहेको छ ।

      भिमसेन खतिवडा र रुद्र केसीको शब्द रहेको ‘मायाको कसम’ मा भीमसेन खतिवडाको संगीत रहेको छ । मिलन श्रेष्ठको निर्देशन रहेको गीतमा मुकेश हुमागाईको छायांकन छ । ‘मायाको कसम’ को भिडियोमा अनु पराजुली र सुरज श्रेष्ठको अभिनय रहेको छ ।

        सम्बन्धित समाचारहरु