कार्तिक १०,२०७७ / ०७ : ३० पूर्वान्ह / 2020-10-26 07:30 am
      • Salt Trading

      राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक (भिडियो)

      - एक हप्ता अगाडि
      असोज २५,२०७७

      काठमाडौं, यसपालि दसैं मनाउने माहोल छैन । यसै क्रममा लोकगायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाऊँ दसैंतिहार’ गीत रिलिज भएको छ ।

      गीतमा जीवन प्याकुरेलको शब्दमा लय, संगीत रिमेशकुमार थापाको छ भने संगीत संयोजन विजय थापा र मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टीका जैसी, ध्रुव हिमाली र दिनेश केसीको अभिनय छ । त्यस्तै दसैं नजिकिँदै गर्दा गायक अमृत भारतीले आफ्नै शब्दमा ‘रातो खसी’ बोलको गीत ल्याएका छन् ।

        सम्बन्धित समाचारहरु