कार्तिक २२,२०८२ / ०९ : ५५ अपरान्ह / 2025-11-08 09:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      अग्रजको सम्मानमा सीमाको ‘अजम्बरी उपहार’ (भिडियोसहित)

      २ वर्ष अगाडि

      नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी र गायकगायिकाको योगदानलाई सम्मान गर्दै ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ ।

      रचना रिमालको ‘जानी नजानी माया गरेनी’ अविनाशको उदय (भिडियोसहित)

      २ वर्ष अगाडि

      गायक अविनाश थापामगर र गायिका रचना रिमालको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘जानी नजानी माया गरेनी’ को भिडियो यतिबेला बजारमा आएको छ ।

      पारिजिता ‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा पुग्न सफल

      २ वर्ष अगाडि

      ‘अमेरिकी द भ्वाइस’ की प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् । 

      शबाना आजमीको विशेष आतिथ्यतामा शुरु भयो नाटक महोत्सव

      २ वर्ष अगाडि

      मण्डला थिएटरको आयोजनामा दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२०) शुरु भएको छ।

      चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

      २ वर्ष अगाडि

      नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।

      नेपालभर प्रदर्शनीमा आएको राधाको प्रदर्शनी रोकियो

      ३ वर्ष अगाडि

      शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ।

      यूट्युवरको मिडिया ट्रायलबाट हैरानी

      ३ वर्ष अगाडि

      अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नावालिग बलात्कारका आरोपी पूर्णविक्रम(पल) शाहका बारेमा सञ्चार माध्यममा नै अदालत खडा गरेर दिनहुँ तमासाले हैरान छ दमौली।

      'प्रियसी' बोलको गीत सार्वजनिक

      ३ वर्ष अगाडि

      यो गीतलाई दर्शक/श्रोताले रुचाएका छन् । 

          • param d d