जेष्ठ १२,२०८३ / ०१ : २४ अपरान्ह / 2026-05-26 01:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘दुनियाँ नै भुल्दछु म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

      - ४ वर्ष अगाडि
      माघ १०,२०७८

      काठमाडौं । रचनाकार सरला श्रेष्ठको ‘दुनियाँ नै भुल्दछु म तिम्रो सामु पुगेपछी’ भन्ने बोलको गीत सार्वजनिक भएको छ। 

      तिमी धैर्य लिएर बाँच प्रिय भन्ने युगल गीत पछि आज (सोमबार) ‘दुनियाँ नै भुल्दछु म तिम्रो सामु पुगेपछी’ बोलको अर्को युगल गीत सार्वजनिक गरिएको हो। 

      प्रविन बेड्वाल र बानिका प्रधानको आवाजमा सजिएको यस गीतमा संगीतकार नारायण ओलीको संगीत रहेको छ। 

      लाईभ म्युजिकल इन्स्टुमेट  राखेर गायक/गायिकाले प्रत्यक्ष गाएको संगीतकार र रचनाकारको यो दोस्रो गीत हो। गीतमा एक अर्काको भावना पोखिएका छन्। 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d