चैत ३०,२०८२ / १० : ३७ पूर्वान्ह / 2026-04-13 10:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

      १ वर्ष अगाडि

      गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा विराटनगरको होटल एयरपोर्टमा आज सभा सम्पन्न भएको हो ।

      सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोवार ?

      १ वर्ष अगाडि

      बुधबार अर्थात आज नेपालमा सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

      बुटवलमा विद्युत् प्रसारण लाइनको मोनोपोल राख्ने काम शुरु

      १ वर्ष अगाडि

      बुटवलमा विद्युत् प्रसारण लाइनको चार खुट्टा भएको टावर हटाएर मोनोपोल अर्थात् एउटा मात्रै खुट्टा भएको टावर राख्ने काम थालिएको छ । 

      धार्मिकस्थल गलेश्वर मन्दिरमा ५१ लाख भेटी सङ्कलन

      १ वर्ष अगाडि

       बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाखबढी भेटी सङ्कलन भएको छ ।

      सेयर बजारमा झन्डै ३० अङ्कको वृद्धि, परिसूचक २७ सयको विन्दुमा

      १ वर्ष अगाडि

      साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २९ दशमलव ८७ अङ्कले बढेर २७२७ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

      धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम

      १ वर्ष अगाडि

      चालू आर्थिक वर्ष २०८१÷८२ को अर्धवार्षिक अवधिमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ ।

      २०८०/०८१ मा नेपाल टेलिकमले सवा ६ अर्ब कमायो नाफा

      १ वर्ष अगाडि

      नेपाल टेलिकमले आर्थिक वर्ष २०८०÷०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको  टेलिकमले बताएको छ । 

      मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात

      १ वर्ष अगाडि

      मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा चियाको निर्यात ५५.७० प्रतिशतले बढेको छ । 

      लमजुङमा अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी

      १ वर्ष अगाडि

      लमजुङका किसानले यो वर्ष अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । चालू आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।

      ५ महिनामा साढे ६ खर्ब रेमिट्यान्स भित्रियो (यस्तो छ तथ्यांक)

      १ वर्ष अगाडि

      नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको छ ।

          • param d d