आर्थिक
बंगलादेशमा विद्युत् निर्यात सुरु
नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो ।
काटिएको झण्डै तीन हप्तापछि धेरैजसो उद्योगमा बिजुलीको लाइन जोडियो
काटिएको झण्डै तीन हप्तापछि धेरैजसो उद्योगमा बिजुलीको लाइन जोडिएको छ ।
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ । आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै
अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ ।
सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो
सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १४०० बढ्यो
आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेर हालसम्मकै उच्च १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
मुस्ताङमा अहिलेसम्मकै धेरै स्याउ उत्पादन, ९२ करोड भन्दा धेरैको बिक्री
मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङका किसानले ९२ करोड रुपैयाँभन्दा धेरै भित्र्याएका छन् ।
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको एक लाख ६५ हजार रुपैयाँ पुग्यो
आज सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउमा लगातार कीर्तिमान: तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार
आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
३७ अंकले बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार
सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ ।








