वैशाख १६,२०८३ / ०३ : ०७ अपरान्ह / 2026-04-29 03:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सुनको भाउमा नँया रेकर्ड : तोलाको एक लाख ५२ हजार छ सय रुपैयाँ

      १ वर्ष अगाडि

      सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

      सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो

      १ वर्ष अगाडि

      हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेर आज एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

      भदौमा पनि घट्यो ब्याजदर, १ गतेदेखि लागू हुने

      १ वर्ष अगाडि

       वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् ।

      करिब ३० अर्बको सेयर, हालसम्मकै उच्च कारोबार

      १ वर्ष अगाडि

      साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । यो रकम हालसम्मकै उच्च कारोबार रकम हो ।

      सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम

      १ वर्ष अगाडि

      एकै दिन हिजो तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

      सुनको भाउमा नँया रेकर्ड : तोलाको एक लाख ५० हजार आठ सय रुपैयाँ

      १ वर्ष अगाडि

      सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । 

      सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

      १ वर्ष अगाडि

      आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

      स्टार्टअप उद्यम कर्जाबापत १७ करोड वितरण

      १ वर्ष अगाडि

      स्टार्टअप उद्यम कर्जाबापत १६५ परियोजनालाई १७ करोड रुपियाँ वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरिएको कार्यक्रमको हालसम्म १७ करोड रुपियाँ विनियोजन गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ । 

      सुनको भाउमा बृद्धि : तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार

      १ वर्ष अगाडि

      आज सुनको भाउ  बढेर  तोलामा एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

      सुनको भाउ घटेर तोलाको एक लाख ४६ हजार ६ सय रुपैयमा कारोबार

      १ वर्ष अगाडि

      सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

          • param d d