वैशाख १६,२०८३ / ०४ : ४३ अपरान्ह / 2026-04-29 04:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार चार सय

      १ वर्ष अगाडि

      सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार ।

      बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      १ वर्ष अगाडि

      सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो । आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

      तिजको दिन सुनको भाउमा नयाँ रेकर्ड

      १ वर्ष अगाडि

      आज हरितालिका तिजको दिन सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

      शेयर बजार आज दुई हजार सात सय २७ दशमलव ३६ विन्दुमा झर्यो

      १ वर्ष अगाडि

       शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर दुई हजार सात सय २७ दशमलव ३६ विन्दुमा झरेको छ ।

      सेयर बजारमा उच्च गिरावट, नेप्सेमा २७३९ अंकको गिरावट

      १ वर्ष अगाडि

      बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेर २७३९ अंकमा कायम भएको छ । 

      शेयर बजार १ सय २७ अङ्कले बढेर २८ सय विन्दुमाथि

      १ वर्ष अगाडि

       शेयर बजार परिसूचक नेप्से आज एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ ।

      वीरगञ्ज नाकाबाट ९४ करोड ४८ लाखको मोटरसाइकल अयात

      १ वर्ष अगाडि

      देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।

      सुनको भाउमा नयाँ रेकड: तोलामा एक लाख ५३ हजार एक सय रुपैयाँ

      १ वर्ष अगाडि

      स्थानीय बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । 

      सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

      १ वर्ष अगाडि

      सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । 

      एक वर्षमा १४ खर्ब रुपैयाँको रेमिट्यान्स

      १ वर्ष अगाडि

      नेपालमा एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँको रेमिट्यान्स प्राप्त भएको छ ।

          • param d d