वैशाख १६,२०८३ / ०६ : ०५ अपरान्ह / 2026-04-29 06:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      माथील्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

      ७ वर्ष अगाडि

      नुवाकोटमा निर्माणाधिन ६० माथील्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाले एक वर्ष भित्रमा विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

      उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर उद्योग व्यवसायी अघि बढौं : मन्त्रि यादव

      ७ वर्ष अगाडि

      उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन सम्पूर्ण उद्योग व्यवसायीलाई आग्रह गरेका छन् । 

      लगानी कर्ताको उत्साहसंगै नेप्से कारावार विहिवार बढ्यो

      ७ वर्ष अगाडि

      सेयर वजारमा पछिल्लो केही दिन देखी परिवर्तन आएको छ । 

      बुधवार बजारमा कम मुल्यका ठूला कम्पनिहरुको सेयर खुल्ला,केहीबेरमा नै सेयरबजारमा छायो हरियाली

      ७ वर्ष अगाडि

      कम मुल्यमा ठूला कम्पनिहरुको सेयर पाउन थाले पनि बुधबार वजारमा हरयिाली छाएको छ ।

      असार २२ गतेबाट माउण्टेन हाईड्रो नेपाल लिमिटेड आईपिओ निस्कासन गर्दै,ककसले पाउने आवेदन दिन ?

      ७ वर्ष अगाडि

      माउण्टेन हाईड्रो नेपाल लिमिटेडले आगामी असार २२ गतेबाट आईपिओ निस्कासन गर्ने भएको छ ।

      बैंकहरूले घटाउन थाले ब्याज

      ७ वर्ष अगाडि

      नेपाल बैंकर्स संघको भद्र सहमतिपछि बैंकहरूले ब्याज घटाउन थालेका छन् । गत बिहीबार भएको यस्तो सहमतिपछि शुक्रबारबाट बैंकले ब्याज घटाउन थालेका हुन्। गत बिहीबार भएको यस्तो सहमतिपछि शुक्रबारबाट बैंकले ब्याज घटाउन थालेको सन्देश आफ्ना ग्राहकलाई पठायो।

      साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा केही अंकले वृद्धि

      ७ वर्ष अगाडि

      साताको पहिलो दिन आइतबारको कारोवारमा नेप्से परिसूचकमा १.३५ अंकले बढेको छ ।

      १२ करोडको लगानीमा फनपार्क निर्माण

      ७ वर्ष अगाडि

      क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ । 

      शेयर बजारमा एक अर्ब भन्दा बढीको कारोबार

      ७ वर्ष अगाडि

       धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ ।

      पहिलो पटक शिवम् सिमेन्टले प्रिमियम मुल्यमा (आइपिओ) जारी गर्दै

      ७ वर्ष अगाडि

      सिमेन्ट उद्योगमा पहिलो पटक शिवम् सिमेन्टले प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

          • param d d