आर्थिक
मुलुकमा वर्षेनी रु.३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार हुने
मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ ।
फर्नीचर मेला भदौ चौध बाट
फर्निचर तथा फर्निसिङको बारेमा एकै छानामुनी जानकारी दिने उद्देश्यले आगामी भदौ १४ गतेदेखि मेलाको आयोजनाको गरिने भएको छ ।
‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ राष्ट्रिय सभागृहमा हुने
राष्ट्रिय युवा परिषद्ले ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा गर्ने भएको छ ।
पञ्चकन्यामाई हाईड्रो पावरले साउन १ गतेबाट सर्वसाधारणका लागि आईपिओ निश्कासन गर्दै
औधोगिक क्षेत्रमा पञ्चकन्या समूहद्धारा सञ्चालीत पञ्चकन्यामाई हाईड्रो पावरले आगामी साउन १ गतेबाट सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ ।
नेप्सेमा हरियो बाढी, एकै दिन ३६ अंकले बढ्दा कसले कमायो कसले गुमायो ?
सेयर बजारमा लामो समयपछि उत्साह देखिएको छ । पछिल्लो समय लगातार ओरालो लाग्ने गरेको सेयर बजार साताको अन्तिम दिन बिहीबार ३६ दशमलव ०१ अंकले वृद्धि भएको हो । १ हजार १ सय ८८ दशमलव चार शुन्यको बिन्दुमा रहेको नेप्से परिसुचक १हजार २ सय २४ दशमलव चार एकको विन्दुमा पुगेर बन्द भएको छ ।
रघुगंगा जलविद्युत् आयोजनाको लागि सडक निर्माण शुरु
नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनाको बाँध रहने स्थानसम्म पुग्ने पहुँच सडक निर्माणको काम शुरु भएको हो ।
सेयर बजार मंगलबार पनि स्थिर
बजार घटेर न्युन विन्दुमा झरे संगै नामचलेका कम्पनिको सेयर सस्तो मुल्यमा किन्न केही लगानीकर्ता हौसिएपछि मंगलबार सेयर बजारमा केही सुधार भएको छ ।
सरकारले गर्यो स्वास्थ्य बीमाको प्रावधानलार्इ परिवर्तन, धनीलाई धेरै बीमा शुल्क, गरीबलार्इ सित्तै
सरकारले स्वास्थ्य बीमाको प्रावधानलार्इ परिवर्तन गर्दै धेरै कमाउनेले धेरै बीमा शुल्क तिर्नुपर्ने नयाँ व्यवस्था गरिने भएको छ। अहिले अति गरीब वाहेक अरु सबै नागरिकले वार्षिक २५ सय रुपैयाँ तिर्दा ५० हजार रुपैयाँसम्म उपचार लाख खर्च पाउने व्यवस्था छ।
रुपन्देहीमा खड्कियो पेट्रोलियम पदार्थको अभाव
भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।








