वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बुधवार बजारमा कम मुल्यका ठूला कम्पनिहरुको सेयर खुल्ला,केहीबेरमा नै सेयरबजारमा छायो हरियाली

      - ७ वर्ष अगाडि
      असार १३,२०७५

      काठमाडौं, कम मुल्यमा ठूला कम्पनिहरुको सेयर पाउन थाले पनि बुधबार वजारमा हरयिाली छाएको छ । 

      बजारमा खरीद चाप बढेसंगै मध्यान्ह पछि बजारमा हरीयाली छाएको हो । १ : ४० सम्म नेप्से परिसुचक ९.६६ अंकले बढेको थियो भने ८ करोड बराबरको कारोवार भएको थियो । 

      http://www.chinaripost.com/pagegallery/201806271.jpg

      दिउसो एक बजे सम्म बित्त समूहमा कम गिरावट आएको थियो भने अरु समूहको सुचकमा राम्रो उपलव्धि देखीएको थियो । उक्त समूहको सुचक ३७.२८९२ ले वृद्धि भएको  हो । त्यसै गरी माईक्रोफाईनान्स समूह तर्फको कारोवारमा १६. ८५ प्रतिशतले वृद्धि भएको छ भने विमा समूहमा ४७.८१ अंकले वृद्धि भएको छ । बैंक तर्फको कारोवार ८.७१  अंकले बढेको छ । 

      http://www.chinaripost.com/pagegallery/2018062759.jpg

      साथै  विकास बैंक तर्फको कारोवार १३.७४ अंकले वृद्धि भएको छ भने जलविद्युत् समूह अन्तर्गको कारोवार ६.३६ र अन्य समूहको कारोवार ६.३१ अंकले बढेको छ । 

        सम्बन्धित समाचारहरु