वैशाख १६,२०८३ / ०४ : ३४ अपरान्ह / 2026-04-29 04:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      निर्धारित समयमा अनलाईन प्रणाली आउने खबरले नेप्सेमा ठूलो परिवर्तन,एक घण्टामा नै हरावरा परिसुचक

      ७ वर्ष अगाडि

      बिहीबार साताको अन्तिम कारोबार बजार खुलेको पहिलो एकघण्टा भित्रमा नेप्से हराभरा भएको हुन पुगेको छ ।

      मुस्ताङको उत्तरी नाकामा निर्माणाधिन मोटरेवल पुलको निर्माण कार्य अन्तिम चरणमा

      ७ वर्ष अगाडि

      मुस्ताङको उत्तरी नाका कोरला, धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

      रक्सौल काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन शुक्रबारवाट सुरु

      ७ वर्ष अगाडि

      रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन शुक्रबारवाट सुरु भएको छ ।

      लगानी कर्तालाई करको नाममा राजश्व अधिकारीले दिएको दुःख प्रति धितोपत्र बोर्ड असन्तुष्ट

      ७ वर्ष अगाडि

      धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धेरै कारोबार भएकै कारण धेरै कर उठ्ने लोभले राजश्व अधिकारीहरुले पछिल्लो समय सेयर लगानीकर्ताहरुलाई निरुत्साहित बनाउने काम गरेको प्रति असन्तुष्ट जनाएका छन् ।

      कालिमाटी बजारका ३३८ व्यवसायीमाथी भयो कारवाहीको सिफारिस

      ७ वर्ष अगाडि

      कालिमाटी फलफूल तथा तरकारी बजारका तीन सय ३८ व्यवसायीमाथि कारवाहीको सिफारिस गरीएको छ ।

      दोहोरो अंकले घट्यो नेप्से परिसूचक

      ७ वर्ष अगाडि

      साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

      कैलाश मानसरोवर जाने तिर्थ यात्रुको बढ्दो

      ७ वर्ष अगाडि

      नेपाल र चीनबीच सञ्चालनमा रहेको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै कैलाश मानसरोवर जाने यात्रुको चाप बढ्दो रहेको छ ।

      सेती जलविद्युत् परियोजना वजेटमा समेटिए तर लगानी वोर्ड वाधक

      ७ वर्ष अगाडि

      सरकारले बजेट वक्तब्यमा केही दिन अघि पश्चिम सेती जलविद्युत परियोजना स्वदेशी लगानीमा बनाउने घोषणा गरेका थिए ।

      बजार खुले लगत्तै नेप्से परिसुचक दोहोरो अंकले वृद्धि

      ७ वर्ष अगाडि

      बुधवार बजार खुले लगत्तै नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ ।

      पुनर्निर्माणको कार्य छिटो सक्न अर्थमन्त्रीको निर्देशन

      ७ वर्ष अगाडि

      अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुनर्निर्माणको महसुस हुने गरी काम छिटो गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

          • param d d