वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पहिलो पटक शिवम् सिमेन्टले प्रिमियम मुल्यमा (आइपिओ) जारी गर्दै

      - ७ वर्ष अगाडि
      असार ८,२०७५

      काठमाडौं, सिमेन्ट उद्योगमा पहिलो पटक शिवम् सिमेन्टले प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।  

      शिवम् सिमेन्टलाई नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने अनुमति दिएसँगै कम्पनीले आइपिओ जारी गर्न लागेको हो । उक्त सेयरमध्ये शिवमले ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय र ४४ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

      कम्पनीले उद्योग प्रभावित स्थानीयलाई अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३ सय रुपैयाँका दरले आइपिओ जारी गर्नेछ ।

        सम्बन्धित समाचारहरु