आर्थिक
नेपाल भित्रिने पर्यटकको संख्यामा ९.६ प्रतिशतले वृद्धि
सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपालमा भित्रिने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ ।
सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै
दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ ।
बुधबारदेखि जनरल इन्स्योरेन्सले थाल्यो कारोबार
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि कारोबार सुरु गरेको छ । कम्पनीले बुधबार एक औपचारिक कार्यक्रम गर्दै कारोबार सुरु गरेका हुन् ।
राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य स्थगित
पटकपटक अवरुद्ध हुँदै आएको राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सोमवार देखी पुन :स्थगित भएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्दै,विक्रि प्रबन्धकमा सिभिल क्यापिटल रहने
आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको छ ।
आर्थिक क्षेत्रमा तत्काल आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन सकिन्छ : कुलमान घिसिङ
आर्थिक क्षेत्रमा तत्काल आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
एनएमबी बैंक एफपीओमा एक अर्वको आवेदन
एनएमबी बैंकको एफपीओमा आइतबार बिहानसम्म साढे ९७ करोडको हाराहारीमा आवेदन परेको छ ।
राष्ट्रिय बीमा कंपनी लिमिटेड्को बजार विषेशज्ञमा सुकल्याण पराजुली
कम्पनीको संचालक समितीले २०७५ आषाढ १ देखि लागु हुने गरी पराजुलीलाई नियुक्त गरेको हो ।
नाडेप लघुवित्त बित्तीय संस्थाद्धारा आउदो असार १० गतेदेखि ४ लाख ८० हजार आइपीओ निश्कासन गर्दै
नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले यही असार १० गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्ने निच्चित गरेको छ ।








