वैशाख १६,२०८३ / ०४ : ३४ अपरान्ह / 2026-04-29 04:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      शेयर कारोबार विवादलाई लक्षित गरी अध्ययन समिति गठन

      ७ वर्ष अगाडि

      शेयर कारोबारमा लाग्ने पूँजीगत लाभ करमा भैरहेको विवादका बारेमा अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ ।

      आगामी जेठ ३० गते एनएमबी बैंकले एफपीओ निश्कासन गर्दै

      ७ वर्ष अगाडि

      एनएमबी बैंकले आगामी जेठ ३० गतेवाट एफपीओ निश्कासन गर्ने भएको छ ।

      मंगलबार बजार खुलेतापनि कारोबार भने सुन्य

      ७ वर्ष अगाडि

      ब्रोकरहरुले समेत लगानीकर्ताको आन्दोलनमा साथ दिएपछि मंगलबार बजार खुलेतापनि कारोबार  भने सुन्य नै रहेको छ ।

      चिलिमे त्रिशुली १३२ केभी प्रसारणलाइनमा हावाहुरीले क्षति, २७ मेगावाट विद्युत् प्रसारण लाइर्नवाट वाहीरियो

      ७ वर्ष अगाडि

      चिलिमे त्रिशुली १३२ केभी प्रसारणलाइनमा क्षति पुग्दा २७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइर्नवाट गुमेको छ ।

      बेनी–जोमसोम–कोरला सडकखण्डमा २३ पक्की मोटरेबल पुल वन्दै

      ७ वर्ष अगाडि

      उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत बहुचर्चित कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा २३ पक्की मोटरेबल पुल बन्ने पक्का भएको छ ।

      बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदै, अर्थमन्त्रीले जवाफ दिने

      ७ वर्ष अगाडि

      काठमाण्डौ । प्रतिनिधिसभामा आज आर्थिक वर्ष २०७५–७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल सकिँदैछ । राष्ट्रियसभामा भने सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ । प्रतिनिधिसभामा छलफलमा भाग लिने सांसद् संख्या बाँकी रहेका कारण आइतबार पनि छलफलको समय तोकिएको छ ।

      बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने

      ७ वर्ष अगाडि

      राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बूढीगन्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गरिने निश्चित भएको छ ।

      बजेटमाथि छलफल सुरु, प्रतिपक्षको प्रहार

      ७ वर्ष अगाडि

      काठमाण्डौ । आर्थिक वर्ष दुई हजार पचहत्तर, छयत्तरको बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । 

      अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन विधेयकसहित सबै आश्रित विधेयक संसदमा पेस भइसकेका छन् । पेस भएका विधेयकमाथि आजदेखि छलफल सुरु भएको हो । 

      निजी उद्योगहरुले इनिसियल पब्लिक अफरिङ (आईपीओं) अनिवार्य जारी गर्नुपर्ने बाध्यता

      ७ वर्ष अगाडि

      सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटमार्फत निजी उद्योगहरुलाई पनि इनिसियल पब्लिक अफरिङ (आईपीओं) अनिवार्य जारी गर्नुपर्ने बाध्यतामुलक व्यवस्था गरेका छन् ।

      आर्थिक वर्ष ०७५/०७६ को बजेटमाथि संघीय संसद्मा विहिवारबाट छलफल सुरु हुने

      ७ वर्ष अगाडि

      मंगलवार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आज अर्थात् विहिवारबाट छलफल सुरु हुने भएको छ ।

          • param d d