वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      असार २२ गतेबाट माउण्टेन हाईड्रो नेपाल लिमिटेड आईपिओ निस्कासन गर्दै,ककसले पाउने आवेदन दिन ?

      - ७ वर्ष अगाडि
      असार १३,२०७५

      काठमाडौं, माउण्टेन हाईड्रो नेपाल लिमिटेडले आगामी असार २२ गतेबाट आईपिओ निस्कासन गर्ने भएको छ ।

      लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधरणका लागि १०० रुपैयाँ अंकित दरले जम्मा १२ करोड ५० लाख बराबरको आईपिओ निस्कासन गर्न लागेको हो । अधिक चाँडो रुपमा आईपिओका लागि सो कम्पनिमा साउन ४ गते सम्म र ढिलोमा साउन २० गतेसम्म आईपिओमा आवेदन दिन सकिनेछ । 

      निस्कासन हुने कुल कित्ता मध्ये ७ लाखख ५० हजार फिदिम नगरपालीका र हिलिहांग गाउंपालकिाका बासीनदाका लागि सुरक्षित गरीउको छ भने बाँकी पाँच लाख पाँचथरबासीका लागि छुट्याईएको छ । कम्पनिको आईपिओ निस्कासन तथा विक्रि प्रवन्धकमा सिदार्थ क्यापिटल रहेको छ । माउण्टेन हाईड्रोले पाँचथरमा २१.६ मेगावट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको निर्माण गरीरहेको छ ।

      आईपिओ पछि कम्पनिको चुक्ता पुंजी १ अर्व २५ करोड रुपैयाँ पुग्नेछ ।

        सम्बन्धित समाचारहरु