आर्थिक
जिम्मेवारी पूरा नगर्ने कम्पनिलाई कानुनको दायरामा ल्याउनु पर्छ : पशुपति चौलागाईं
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएका छन् ।
नेपाल भारत रेल सेवा सञ्चालन सम्बन्धीे संयुक्त वर्किङ कमिटिको बैठक काठमाडौमा जारी
नेपाल भारत क्रस बोर्डर रेल सञ्जाल सेवा सञ्चालन सम्बन्धी नेपाल र भारतविचको संयुक्त वर्किङ कमिटिको बैठक काठमाडौमा जारी रहेको छ ।
१३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सानो होइन :अर्थमन्त्री
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले भइरहेका कुनै संरचनालाई प्रभावित नपार्ने बताएका छन् ।
ललितपुरको बजेट चार अर्ब ५१ करोड
ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ ।
हरेक नेपाली एक हितग्राही खाता कार्यक्रम सञ्चालन गर्दै धितोपत्र बोर्ड
हरेक नेपाली नागरिकको अनिवार्यरुपमा एक बैंक खाता अनिवार्य खोल्नैपर्ने लक्ष्य राखे जस्तै नेपाल धितोपत्र बोर्डले पनि हरेक नेपाली एक हितग्राही खाताको अवधारणा अगाडि सारेको छ ।
प्रमुख पर्यटकीय स्थल ठमेल र दरबारमार्ग अब २४ सै घण्टा खुल्ने
पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने भएको छ ।
संघीय संरचनाअनुसार विनियोजित बजेट सन्तुलित छ : अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् ।
दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौँ, शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८।३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ ।
नोपल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा रमेस अर्याल नियुक्त
सरकारले अर्थमन्त्रालयका उपसचिव रमेस अर्याललाई नोपल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने आन्तरिक राजश्व कार्यालयको तयारी
आन्तरिक राजश्व कार्यालय विभाग भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ ।








