वैशाख १७,२०८३ / ०३ : ३३ पूर्वान्ह / 2026-04-30 03:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      ३४ करोड बजेटले पशुपतिक्षेत्रका संरचनाको पुननिर्माण कस्तो होला ?

      ७ वर्ष अगाडि

      विश्व सम्पदा सुचीमा सुचिकृत पशुपति क्षेत्रका दुई दर्जन बढि संरचनाहरु पुननिर्माण भैरहेका छन् । भुकम्पले क्षति पुगेका सम्पदाहरुको भग्नावशेष हटाउने, मर्मत सम्भार गर्ने, पुरातात्विक उत्खनन गर्ने काम सुरु भएको हो ।

      व्यापार हतियार होइन र यसलाई यूद्धका लागि प्रयोग गरिनु हुदैन : ज्याक मा

      ७ वर्ष अगाडि

      अलिबाबा कम्पनीका अध्यक्ष ज्याक मा ले चीन र अमेरिका बीच स्वस्थ्य विकास प्रवद्धन गर्ने गरी प्रयत्न गरिनुपर्ने बताएका छन् ।

      यूरोले यूएस डलरको एकाधिकार तोड्दै

      ७ वर्ष अगाडि

      एकता र साझा परिचयको सपना बोकेको २० वर्ष मात्र पुरानो यूरो ले अन्तराष्ट्रिय मौद्रिक पद्धतिमा आधारभूत परिवर्तन गर्ने तयारी गरेको छ । 

      यातायात मजदुरको अनिश्चितकालीन हड्तालले पेट्रोलियम पर्दाथको ढुवानी ठप्प

      ७ वर्ष अगाडि

      नेपाल राष्ट्रिय यातायात मजदुर संघर्ष समितिमार्फत् आन्दोलनमा उत्रिएका यातायात मजदुरले मंगलबारदेखि ठप्प पारेका सार्वजनिक यातायातसँगै इन्धन ढुवानी अझै सहज भएको छैन् ।

      काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार

      ७ वर्ष अगाडि

      कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ ।

      दुवोइको सबभन्दा ठुलो व्यापारिक मित्र चीन

      ७ वर्ष अगाडि

      सन २०१८ को पहिलो ६ महिनामा ६९ बिलियन दिरम बराबरको व्यापार गर्दै चीन दुवोइको सबभन्दा ठुलो व्यापारिक मित्र बन्न सफल भएको छ ।

      धुलोमा लुकामारी हिलोमा डुबुल्की मार्दै काठमाडौं,६ करोड सकियो अब के हुन्छ ?

      ७ वर्ष अगाडि

      यतिबेला राजधानीको पहिचान हिलो र धुलोमा परिवर्तन भएको छ । सफा र व्यवस्थित हुनुपर्ने सडक खाल्डाखुल्डीको कारण अस्तव्यस्त देखिन्छ । धेरै ठाउमा सकड मर्मत गर्नुपर्ने अवस्था छ ।

      त्रिविको बजेट २१ अर्ब

      ७ वर्ष अगाडि

      त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५÷७६ का लागि  २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैँयाको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको छ । 

      सप्तरीमा केराको व्यावसायिक खेती गर्ने कृषक चिन्तित

      ७ वर्ष अगाडि

      कोसीटप्पु वन्यजन्तु आरक्ष र रासायनिक मलखाद, प्राविधिक र लागत अनुसारको बजार भाउ नपाउँदा केराको व्यावसायिक खेती गर्ने कृषक चिन्तित भएका छन् । सप्तरीको हनुमाननगर–कङ्कालिनी नगरपालिका भारदहका किसानमा व्यवसायबाट विस्थापित हुने चिन्ता बढेको छ ।

      २५ करोडको स्याउ गोदाममै कुहिन थाल्यो

      ७ वर्ष अगाडि

       जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ ।

          • param d d