सन २०१८ को पहिलो ६ महिनामा ६९ बिलियन दिरम अर्थात १८.८ विलियन यू एस डल्लर बराबरको व्यापार गर्दै चीन दुवोइको सबभन्दा ठुलो व्यापारिक मित्र बन्न सफल भएको छ ।
पहिलो ५ महिनामा भारत चीनपछि दोश्रो र अमेरिका तेश्रो ठुलो व्यापारिक पार्टनर बन्न सफल भएका छन् उनीहरुले क्रमशः ५६ विलियन दिरम र ३९ विलियन दिरम बराबरको व्यापारीक साझेदारी निभाएका छन् ।
साउदी अरब २९ विलियन दिरमको व्यापार गर्दै दुबोइको चौथो ठुलो व्यापारिक पार्टनर तथा अरब देशहरुमध्येको पहिलो बन्न सफल भएको छ ।








