वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      यूरोले यूएस डलरको एकाधिकार तोड्दै

      - ७ वर्ष अगाडि
      असोज ४,२०७५

      जर्मनी, एकता र साझा परिचयको सपना बोकेको २० वर्ष मात्र पुरानो यूरो ले अन्तराष्ट्रिय मौद्रिक पद्धतिमा आधारभूत परिवर्तन गर्ने तयारी गरेको छ । 

      यूरोपियन आयोगका अध्यक्ष जिन क्लाउड जंकरले अन्तराष्ट्रिय दृश्यमा यूरोको भूमिका बढाउने प्रतिज्ञा गरेका छन् । उनले यूरोलाई बलियो बनाएर अमेरिकन डडलरको अन्तराष्ट्रिय आर्थिक पद्धतिमा रहेको एकाधिकारलाई तोड्दै सार्वभौम यूरोपको पहिचान र साधनका रुपमा अघि बढाउने बताएका छन् । 

      यो वर्षको अन्त्य हुनु अगावै आयोगले यूरोकोे अन्तराष्ट्रिय भूमिकाका बारेमा केही कार्यको थालनी गर्ने बताएका छन् । 

        सम्बन्धित समाचारहरु