वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      टोयोटा र सफ्टबैंक मिलेर चालकरहित कारको निर्माण गर्दै

      ७ वर्ष अगाडि

       टोयोटा मोटर संस्था र सफ्टबैंक ग्रुप मिलेर संयूक्त लगानीमा स्वचालीत कारहरु निर्माण गर्न र त्यसलाई आगामी वर्षबाट बाहिर ल्याउन सम्झौता गरेका छन् । 

      लेखा समितिको सरकारलाई निर्देशन : चिनीको मूल्य ६३ रुपैयाँ तोक्नुस्

      ७ वर्ष अगाडि

      चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न संसदको सार्वजनिक लेखा समितिले सरकारलाई आदेश दिएको छ । बिहीबार बसेको समितिको बैठकले चिनीको मूल्यमा एकरुपता नदेखिएको र कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको भन्दै सरकारलाई न्युनतम मूल्य तोक्न निर्देशन दिएको हो ।

      एडिबीद्धारा पूर्वपश्चिम राजमार्गलाई २० अर्ब ७० करोड ऋण

      ७ वर्ष अगाडि

      एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब २० अर्ब ७० करोड रुपैँया ऋण उपलब्ध गराउने भएको छ । बैंक सञ्चालक समितिको सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो ।

      शेयर कारोवारको विवरण ‘मेरो शेयर’मार्फत

      ७ वर्ष अगाडि

      दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् । ‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो ।

      फास्ट ट्रयाकको विवाद सुल्झियो, खोकनावासी खुसी

      ७ वर्ष अगाडि

      विगतक लामो समयदेखि विवादमा रहेको तराई–मधेश द्रुतमाग फास्ट ट्रयाक अन्तरगत ललितपुरको खोकनाको विवाद सुल्झिएको छ । फास्ट ट्रयाकको  विस्तृत आयोजना डिपिआर निर्माण जिम्मा कात्तिक ४ गतेबाट लागू हुनेगरी १ सय ५ दिनमा दक्षिण कोरियाको सुसङ इन्जिनियरिङ कम्पनीलाई दिइएको छ ।

      मौरी पालेर वार्षिक पाँच लाख आम्दानी

      ७ वर्ष अगाडि

      गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आएका हुन् । 

      प्रादेशिक पूँजी बजार प्रदर्शनी हुने

      ७ वर्ष अगाडि

      धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ आयोजना गर्ने भएको छ । 

      पाच महिनामा ५० विलियन भन्दा बढीको निर्यात

      ७ वर्ष अगाडि

      दक्षिण कोरियाले मे महिनाबाट सेम्टेम्बर सम्ममा ५० विलियन डलर भन्दा बढीको सामान निर्यात गरेको छ ।

      नेपाल आयल निगमको मासिक घाटा एक अर्ब २९ करोड

      ७ वर्ष अगाडि

      नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

      लेखा समितिको चासो चारैतिर, सम्बन्धित निकायले नटेरेपछि के गर्ने ?

      ७ वर्ष अगाडि

      चाडपर्वको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाउने गरेका छन् । हरेक वर्ष पर्वका बेला कालोबजारी र मूल्यवृद्धिले निरन्तरता पाउँदै आएको छ । सरकारले अुनगमन पनि गर्ने गरेको छ । तर व्यापारीको लापरबाही नियन्त्रण हुन सकेको छैन ।

          • param d d