वैशाख १७,२०८३ / ०२ : ०९ पूर्वान्ह / 2026-04-30 02:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ न्यूरोडमा बन्दै

      ७ वर्ष अगाडि

       एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।

      टर्कीको मुद्रास्र्फीतीले लिरालाई थप दबाब

      ७ वर्ष अगाडि

      टर्कीमा अगष्ट महिनामा देखिएको १५ बर्षकै सबभन्दा बढ्दो मुद्रास्र्फीतीले पहिले नै कमजोर भएको त्याहाको मुद्रा लिरा लाई झन् दबाब दिएको छ । 

      विकासमा जनसहभागिता : कतै शून्य, कतै छ महिनासम्म श्रमदान

      ७ वर्ष अगाडि

      बेनी–अर्थुङ्गे–पछै–जगन्नाथ–टोड्के पदमार्ग निर्माण योजनामा उपभोक्ताको योगदान शून्य रह्यो ।  पर्यटन विभागबाट विनियोजन भएको रु ३० लाख बजेटबाट बेनीको हुलाकचोक माथिबाट आँपरुखसम्म निर्माण भएको उक्त पदमार्ग योजनामा स्थानीयवासीले रु ५ लाख ७० हजार ५६६ बेहोर्नुपर्ने थियो ।

      एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

      ७ वर्ष अगाडि

      अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । 

      तराई मधेशको विकासका लागि सरकार प्रतिबद्ध छ :अर्थमन्त्री

      ७ वर्ष अगाडि

      अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् 

      ओरालो लाग्दै आएको शेयर बजारमा हरियाली

      ७ वर्ष अगाडि

      लाभांशको सिजनमा पनि निकै सुस्त रहेको सेयर बजार परिसूचक नेप्से १७ दिन पश्चाचत अर्थात् ११ औं कारोबार दिन भदौ १८ गते सोमबार आएर १२ सय अंक माथि पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारले सोमबारबाट बुलिस टेन्ड्रमा गएको हो ।

      एडिबीको सुझाब, सुरुङ खन्दा नयाँ प्रविधि अपनाउ

      ७ वर्ष अगाडि

      मेलम्ची खानेपानी आयोजनालाई सुरुङ मार्ग निर्माणमा नयाँ प्रविधि अपनाउन एशियाली विकास बैंकले सुझाव दिएको छ । परामर्शदाताले तयार पारेको लार्के र यांग्रीेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माथि टिप्पणी गर्न आयोजनाले डाकेको छलफलमा एडिबिले यस्तो सुझाब दिएको हो ।

      दशैंका लागि सम्पूर्ण सामाग्रीहरुका लागि असोज ११ देखि स्टक क्लियरेन्स मेला

      ७ वर्ष अगाडि

      काठमाण्डौ । दशैंको अवसर पारेर असोज दोस्रो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको आयोजक इभेण्ट सोलुसन प्रालिले असोज ११ गतेदेखि नेपाल चेम्र अफ कमर्शको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको जनाएको छ ।

      नेपाल आयल निगमको मासिक घाटा ६४ करोड

      ७ वर्ष अगाडि

       नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ।

      नाडा अटो शो भदौ २६ गतेदेखि नेपालमा

      ७ वर्ष अगाडि

       नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले  भदौ २६ गतेबाट नाडा अटोशो आयोजना गर्ने भएको छ । बार्षिक रुपमा आयोजना गरिँदै आएको अटोशो ३१ गतेसम्म संचालन हुनेछ । एशोसिएशनले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गरि नाडासँगै ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले संयुक्त रुपमा आयोजन गर्न लागेको जानकारी दिएको छ 

          • param d d