वैशाख १७,२०८३ / ०३ : ३३ पूर्वान्ह / 2026-04-30 03:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      नक्कली स्टीकरसहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला

      ७ वर्ष अगाडि

      आन्तरिक राजस्व कार्यालय भैरहवाले विचाराधीन नक्कली अन्तशुल्क स्टिकर सम्बन्धी मुद्दाको अन्तिम फैसला गर्दै नक्कली स्टीकरसहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला गरेको छ । नक्कली स्टिकर बारे राजस्वले विगत ५ महिना देखि मुद्दा अनुसन्धान गरिरहेको थियो ।

      शेयर बजार : दोहोरो अङ्कको वृद्धि

      ७ वर्ष अगाडि

      धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ । 

      स्थानीयवासीको सहयोगमा ३० लाख,२० रोपनी जग्गादान गरेपछि खेलमैदान निर्माण

      ७ वर्ष अगाडि

      बेँसीशहर नगरपालिका–१० खासुरगाउँमा स्थानीयवासीको सहयोगमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय खासुररोधी युवा क्लबको अगुवाइमा चन्दा सङ्कलन गरी रु सात ३० लाखमा गाउँमा खैलमैदान निर्माण गरिएको हो । क्लबले विभिन्न चाडपर्वमा नाचगान गरी करीब रु सात लाख सङ्कलन गरेको थियो ।

      भदौ २६ गतेदेखि नाडा मेला सुरु, मेलाको सम्पूर्ण तयारी पूरा

      ७ वर्ष अगाडि

      अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) ले भदौ २६ गतेदेखि सूरु हुने (नाडा) मेलाको तयारी पूरा भएको जनाएको छ ।  सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे  नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् । 

      चीन र पाकिस्तान बीच आर्थिक मार्ग

      ७ वर्ष अगाडि

      चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी) बारे छलफल भएको छ । चीनका विदेश मन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसीबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ । वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका बिषयमा छलफल भएको हो ।

      खच्चड बिक्री गरी गाडी मालिक हुँदै जाजरकोटबासी

      ७ वर्ष अगाडि

      जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । 

      एप्पलपछि अमेजनले रच्यो यस्तो इतिहास

      ७ वर्ष अगाडि

      इ कमर्श कम्पनी अमेजन १० खर्ब डलर बजार मूल्यभएको विश्वको दोश्रो कम्पनी बन्न सफल भएको छ ।

      अब म्यानपावर चलाउन ६ करोड धरौटी, २ करोड नगद ४ करोड बैंक ग्यारेन्टी

      ७ वर्ष अगाडि

       मन्त्रिपरिषदको विधेयक समितिबाट म्यानपावर कम्पनी संञ्चालन गर्न ६ करोड धरौटी राख्ने प्रस्ताव पारित भएको छ । 

      निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

      ७ वर्ष अगाडि

      नेपाल आयल निगमले पेट्रोलियम  पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा १, डिजेलमा १ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ । पछिल्लो पटक पेट्रोल र डिजेलको मूल्यमा समान रुपमा एक एक रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।

      बाढीले ऋणी बनायो, सरकारले वास्ता गरेन

      ७ वर्ष अगाडि

       गुलरिया ५ स्थित रामपुर टापुमा अस्थायी सिविरमा बस्दै आएका बाढी पीडितहरुले ऋण काडेर जग्गा खरिद गरेपनि सरकारवाट रकम उपलब्ध नहुँदा ऋणको भारी बोक्न बाध्य भएका छन् ।

          • param d d