वैशाख १७,२०८३ / ०३ : ३३ पूर्वान्ह / 2026-04-30 03:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      शेयर बजार सामान्य अङ्कले गिरावट

      ७ वर्ष अगाडि

      स्टकका अनुसार ६ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.०२, होटल १८.८४, विकास बैंक ५.१५, जलविद्युत् १०.२८, फाइनान्स २.४४ र अन्य समूह २.४८ बिन्दुले घट्दा व्यापार ३.१७, निर्जीवन बीमा २०३.४६, उत्पादन २४.५१, माइक्रोफाइनान्स ५.६३ तथा जीवन बीमा ११९.७३ बिन्दुले बढेको छ । 

      नाडा अटो सो मा १ अर्बको कारोवार

      ७ वर्ष अगाडि

      नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब एक अर्ब रुपैँया बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ । 

      श्रमिकलाई सरकारले सामाजिक सुरक्षा प्रदान गर्ने : अर्थमन्त्रि

      ७ वर्ष अगाडि

      अर्थमन्त्रीले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताएका छन् । 

      भीमसेन मन्दिर ४ करोड ८० लाखमा पुनः निर्माण हुने

      ७ वर्ष अगाडि

       विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फकोे भीमसेनको मन्दिर पुनः निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएका भीमसेन मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको हो ।

      दशै तिहारमा देशभर ४७ पसलमा सबै सामान सुपथ मुल्यमा पाईने

      ७ वर्ष अगाडि

      सरकारले आगामी असोज १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।

      बाँकेको व्यावसायिक कपासखेती उजाड बन्दै, ५ करोडको कपास गोदाममै थन्कियो

      ७ वर्ष अगाडि

      व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो ।

      अमेरिका सगँ व्यापार वार्ताका लागि चीन तयार, एसियाली शेयर बजार सकारात्मक

      ७ वर्ष अगाडि

      केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ ।

      दोहोरो अङ्कले बढ्यो शेयर बजार

      ७ वर्ष अगाडि

      नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ । 

      मुक्तिनाथमा ३५ अर्बमा ६ वटा स्टेसनको ८३.६५ किलोमिटर लामो केबलकार बन्ने

      ७ वर्ष अगाडि

      कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

      राष्ट्रिय बीमा कम्पनीकोे सुर्खेतमा शाखा संञ्चालन, विकासमा योगदान दिने प्रदेश प्रमुखको अपेक्षा

      ७ वर्ष अगाडि

      राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सुर्खेतमा आफ्नो शाखा संञ्चालनमा ल्याएको छ । राष्ट्रिय बीमा कम्पनीले आफ्नो १३ औं शाखा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विस्तार गरेको हो ।

          • param d d