वैशाख १७,२०८३ / ०५ : ०४ पूर्वान्ह / 2026-04-30 05:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने एडीबीको विश्लेषण

      ७ वर्ष अगाडि

      एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४÷७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमव ९ प्रतिशत हासिल गरेको जनाएको छ । नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । 

      नेपालको प्राविधिक शिक्षा क्षेत्र सुधारका लागि दक्षिण कोरियाले ५५ करोड दिने

      ७ वर्ष अगाडि

      दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि ५५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थसचिव राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले  समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

      भारतमा विश्वकै ठूलो स्वास्थ्य बीमा कार्यक्रम घोषणा, के नेपालमा सम्भव छ ?

      ७ वर्ष अगाडि

      भारतले हालै विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् । भारतले जस्तै नेपालले पनि यस्तै स्वास्थ वीमा योजना संञ्चानल गर्न सक्ला ? 

      भारत र पाकिस्तानको द्धन्द्धले ३५ विलियन डलर व्यापार घाटा

      ७ वर्ष अगाडि

      भारत र पाकिस्तानको तितो दुश्मनीले बार्षिक ३५ विलियन डलरको घाटा भइरहेको विश्व बैकंको प्रतिवेदनले जनाएको छ ।

      शेयर बजार लयमा, अर्ब बढीको कारोवार

      ७ वर्ष अगाडि

      धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो । 

      नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ७ वटै विमान उडाउने

      ७ वर्ष अगाडि

       नेपाल वायुसेवा निगमले दसैं लगायतका चाडपर्वलाई लक्षित गर्दै आन्तरिक उडानमा ७ वटै विमान उडाउने भएको छ । निगमले सबै विमानलाई मर्मत गर्दै कमर्सियल उडानमा थप्दै जाने निगमले जनाएको छ । 

      सीमा नाकामा चिनी तस्करी रोक्न अर्थमन्त्री खतिवडाको निर्देश

      ७ वर्ष अगाडि

      अर्थमन्त्री युवराज खतिवडाले सीमा नाकामा चिनी तस्करी रोक्न निर्देशन दिएका छन् । सोमबार भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सीमा क्षेत्रमा चिनी तस्करी हुने गरेको भन्दै त्यसलाई रोक्न भन्सार कर्मचारीलाई निर्देशन दिएका हुन् ।

      ७७ करोडमा स्वर्गद्वारी विमानस्थल निर्माण हुने

      ७ वर्ष अगाडि

       प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ ।

       

      चीनले नीजी क्षेत्र सहयोगी नीतिलाई बढावा दिने

      ७ वर्ष अगाडि

       चीनले नीजी व्यवासायलाई सहज हुने खालको नीति निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । 

      यती एयरलाइन्स बजार बिस्तारमा आक्रामक बन्दै

      ७ वर्ष अगाडि

      निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले साढे ४ अर्ब रुपैयाँ लगानीमा थप पाँचथान जहाज खरिद गर्ने घोषणा गरेको छ । यतीले फ्रान्सको जहाज निर्माता कम्पनी एटीआरमा निर्मित ७२ सिट क्षमतायुक्त ‘एटिआर ७२–५००’ सिरिजका तीनथान र ४७ सिटे ‘एटीआर४२–३२०’ 

          • param d d