फागुन १,२०८१ / ०९ : १२ पूर्वान्ह / 2025-02-13 09:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      यू–१९ महिला एसिया कप: नेपालले भारतसँग खेल्दै

      - ३ हप्ता अगाडि
      पौष २,२०८१

      काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११ः४५ बजेबाट सुरु हुनेछ । 

      आजको खेलपछि समूहको विजेता र उपविजेता टोलीको टुंगो लाग्ने छ । हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।

      आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुगेको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d