वैशाख १९,२०८३ / १२ : २९ पूर्वान्ह / 2026-05-02 12:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै

      ३ वर्ष अगाडि

      आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

      विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, को को भिड्दै खेलतालिका हेर्नुहोस्

      ३ वर्ष अगाडि

      फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा  पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।

      आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विजरल्याण्ड भिड्दै

      ३ वर्ष अगाडि

      कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् । 

      जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

      ३ वर्ष अगाडि

      कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा साविक उपविजेता क्रोएसिया प्रवेश गरेको छ ।

      दक्षिण कोरियामाथि जित निकाल्दै ब्राजिल क्वार्टरफाइनलमा

      ३ वर्ष अगाडि

       विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल कतारमा जारी २२औं विश्वकप फुटबलको क्वार्टरफाइनलमा  ब्राजिल प्रवेश गरेको छ ।

      सेनेगललाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

      ३ वर्ष अगाडि

      कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

      विश्वकप फुटबल : पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

      ३ वर्ष अगाडि

       कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा  फ्रान्स प्रवेश गरेको छ । फ्रान्सले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

      अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

      ३ वर्ष अगाडि

      अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ 

      अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

      ३ वर्ष अगाडि

      कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिना प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले पराजित गरेको हो ।

      विश्वकप : ब्राजिलसंगै पोर्चुगल, स्विटजरल्याण्ड र दक्षिण कोरिया अन्तिम १६ मा

      ३ वर्ष अगाडि

      ब्राजिल समूह विजेता बन्दै कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  

          • param d d