वैशाख १९,२०८३ / ०१ : ५१ पूर्वान्ह / 2026-05-02 01:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      फिफा विश्वकप : घानामाथि पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमान

      ३ वर्ष अगाडि

      कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ ।

      फिफा विश्वकप :क्यामरुनमाथि स्विट्जरल्याण्डकाे जित

      ३ वर्ष अगाडि

      फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको  समूह एचको खेलमा स्विटजरल्यान्डले क्यामरुनलाई पराजित गरेको छ ।

      फिफा विश्वकपमा आज हुने चार खेलको यस्तो छ तालिका

      ३ वर्ष अगाडि

      फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् ।

      विश्वकप फुटबल : स्पेनको धमाकेधार सुरुवात, कोस्टारिका ७–० गोल अन्तरले पराजित

      ३ वर्ष अगाडि

       कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ ।

      विश्वकप फुटबल : जर्मनीमाथि जापानको सानदार जित

      ३ वर्ष अगाडि

      फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । दोस्रो हाफमा एसियाली राष्ट्र जापानले सानदार पुनरागमन गर्दै २-१ को अप्रत्याशित जित निकालेको हो ।

      चर्चित खेलाडी लेवान्डोस्की पेनाल्टीमा चुके, मेक्सिकोका गोलरक्षकको चमत्कार

      ३ वर्ष अगाडि

      रोबर्ट लेवान्डोस्कीले पेनाल्टी चुकाएपछि पोल्यान्ड विश्वकप फुटबलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ ।

      विश्वकप आयोजक कतारलाई इज्ज जोगाउन धौ धौ, बाँकी खेल जित्नैपर्ने बाध्यता

      ३ वर्ष अगाडि

      विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले नमिठो इतिहास बनाएको छ ।

      फिफा विश्वकप :अर्जेन्टिनालाई पराजित गर्दै साउदी अरबको ऐतिहासिक जित

      ३ वर्ष अगाडि

      साउदी अरबले कतारमा जारी विश्वकप फुटबलमा ऐतिहासिक जित निकालेको छ । आज भएको खेलमा अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै साउदी अरबले ऐतिहासिक जित निकालेको हो ।

      विश्वकप जित्न फ्रान्सलाई एम्बाप्पेको भर, उत्कृष्ट लयमा एम्बाप्पे

      ३ वर्ष अगाडि

       विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले उपाधि रक्षाको अभियान सुरु गर्दै छ । यसपटक पनि फ्रान्स एमबाप्पेको भर परेको छ । 

      कप्तान ग्यारेथको पेनाल्टीले जोगायो वेल्सलाई, सेनेगलमाथि नेदरल्याण्ड हावी

      ३ वर्ष अगाडि

      कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।

          • param d d