वैशाख १९,२०८३ / १२ : २९ पूर्वान्ह / 2026-05-02 12:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      काठमाण्डाैले जनकपुरलाई ५३ रनले हरायाे

      ३ वर्ष अगाडि

      आज मङ्गलवार भएको दोस्रो खेलमा नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा काठमाण्डौ नाइट्स विजयी भएको छ ।

      नेपाल र बंगलादेश सेमिफाइनलमा भिड्दै

      ३ वर्ष अगाडि

      काभा यु-२३ भलिबल प्रतियोगिताको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

      विश्वकप उपाधिसँगै मेस्सी सर्वोत्कृष्ट खेलाडी, कसले के पाए विस्तृतमा

      ३ वर्ष अगाडि

      कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

      फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

      ३ वर्ष अगाडि

      २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको हो । 

      विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्स भिड्दै

      ३ वर्ष अगाडि

      कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। २२ औं संस्करणको विश्वकपको फाइनलमा फ्रान्स र अर्जेन्टिनाले भेट पक्का गरेका हुन्।

      विश्वकपमा मोरोक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

      ३ वर्ष अगाडि

      क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ ।

      विश्वकप फुटबलको उपाधिका लागि फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त

      ३ वर्ष अगाडि

       कतारमा जारी २२औं फिफा विश्वकप फुटबल उपाधिका लागि फाइनल खेलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ ।

      मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

      ३ वर्ष अगाडि

      साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।

      क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

      ३ वर्ष अगाडि

      अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । 

      आजदेखि विश्वकपमा क्वाटरफाइनल खेल हुँदै, हेर्नुहोस् तालिका को को भिड्दै ?

      ३ वर्ष अगाडि

      कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार) देखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् ।

          • param d d