खेलकुद
जोकोभिच बने २३ औँ पटक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी
आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर रोला ग्यारोमा तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।
वेष्टह्यामले जित्यो युरोपा कन्फेरेन्स लिग को उपाधि
महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपाले जित्यो टीट्वान्टी शृंखला
शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित गरेर जित हासिल गरेको हो । जितसँगै भ्रमणकारी टोली नेपालले पाँच खेलको शृंखला पनि ३—२ ले जित्यो ।
आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात आज भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ ।
यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश
विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड सुपर कपको फाइनलमा
भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरलाई हराउँदै लुम्बिनी नेपाल टी -२० को प्ले अफमा
नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई १२ रनले पराजित गरेको छ।
सैनिक श्रीमती संघद्वारा नि:शुल्क स्वास्थ्य शिविर र राहत वितरण
सैनिक श्रीमती संघ तथा श्री नं. २५ बाहिनी अड्डाको समन्वय र सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन र राहत सामाग्रीहरु वितरण कार्य सम्पनन भएको छ ।








