खेलकुद
विश्वकप : नकआउट चरणको समीकरण पूरा कसको भिडन्त कोसँग ? हेर्नुस् सूची
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पक्का भएको छ ।
फिफा विश्वकप: जापान विजेता, जर्मनी घर फर्कने
कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्।
फिफा विश्वकप अन्तर्गत आज राति हुने खेल महिला रेफ्रीले खेलाउने
कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार ९आज० राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ ।
अर्जेन्टिना सहित विश्वकप फुटबलको अन्तिम १६ मा को को पुगे हेर्नुहोस :
अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
फिफा विश्वकप : आज हुने चार खेलको तालिका यस्तो छ
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज बुधबार समुह ‘सी’ र ‘डी’ का चार खेल हुनेछन् ।
फिफा विश्वकपको नकआउट चरणमा कुन कुन देश पुगे ?
इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
ब्राजिलका क्यासमिरो विश्वकै उत्कृष्ट मिडफिल्डर
स्वीट्जरल्याण्डसंगको खेल हुनु अघिसम्म क्यामिरोलाई ब्रजिलका ‘अदृश्य खेलाडी’ भनिएको थियो ।
उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम १६ मा स्थान बनाउन सफल
बुर्नो फर्नान्डेजको दुई गोलको सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
एक खेल अगावै ब्राजिल विश्वकप फुटबलको राउण्ड अफ १६ मा
ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
स्पेन र जर्मनीबीच १–१ गोलको बराबरी, जर्मनीको आशा जिवितै
कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।








