जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      नयाँ मुलुकी संहिता जारी भएसँगै पीडित पुरुष धाउन थाले अदालत

      ७ वर्ष अगाडि

      रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । 

      सम्मेलनका लागि उपत्यका बाहिरबाट ट्राफिक ल्याइयो

      ७ वर्ष अगाडि

      महानगरीय ट्राफिक प्रहरी महाशाखाले एशिया प्रशान्त सम्मेलनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक जनशक्ति थप गरेको छ । 

      हिंसाबाट पीडितको संख्या बढेको बढ्यै, ११ जना बेचिए, १७ सय पीडित

      ७ वर्ष अगाडि

      पछिल्लो एक वर्षमा मात्र एक हजार ७ सय ४१ जना महिला हिंसाबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ । त्यस्तै ११ चेली बेचिए भने हिंसा सहन नसकेर १० जनाले आत्महत्या गरेको पाइएको छ ।

      अश्लील सामग्री नियन्त्रण गर्न पाचँ लाख कार्यालय स्थापना

      ७ वर्ष अगाडि

      अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । 

      लैगिक हिंसाविरुद्ध अभियान जारी, हिंसा यसकारण रोकिएन

      ७ वर्ष अगाडि

      नेपालमा महिला हिंसा र यस्ता प्रकृतिका घटना बढिरहेका छन् । अन्तराष्ट्रिय रुपमा नै महिला हिंसाविरुद्धका विभिन्न अभियान भइरहेका छन् 

      बचाउन सकिएन शरीर जोडिएका जुम्ल्याहा बालिकालाई

      ७ वर्ष अगाडि

       सुर्खेतमा शरीर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहाको मृत्यु भएको छ । उनीहरु उपचारका लागि परामर्श र छलफल चलिरहेका बेला निधन भएको छ ।

      भिरबाट खसेर महिलाको मृत्यु

      ७ वर्ष अगाडि

       जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।

      १३ बर्षकी बालिका विवाह गर्ने पक्राउ

      ७ वर्ष अगाडि

      बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ । 

      महिला र बालिकामाथि हुने दुव्र्यवहारमा कमी नआएको मानवअधिकार आयोगको भनाइ

      ७ वर्ष अगाडि

      राष्ट्रिय मानवअधिकार आयोगले महिला र बालिकामाथि हुने दुव्र्यवहारमा कमी नआएको भन्दै अनुसन्धान र कारवाही प्रक्रिया प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । 

      विश्व मत्स्य दिवस, फेवातालमा माछाका १० हजार भुरा छाडियो

      ७ वर्ष अगाडि

      स्वदेशी जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले आज विश्व मत्स्य दिवसको अवसर पारेर फेवातालमा १० हजार माछाका भुरा छाडिएको छ । 

          • param d d