भाद्र १,२०७९ / ०४ : १६ पूर्वान्ह / 2022-08-17 04:16 am

        चीनद्धारा संवेदनशील भू उपग्रहको सफलतापूर्वक प्रक्षेपण

        - ३ वर्ष अगाडि
        असोज २३,२०७५

        काठमान्डौ, चीनले टाढाको संवेदनशीलता बुझ्न सक्ने दुइवटा भू उपग्रहहरु सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

        चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको जीउक्यान सेटलाइट लन्च सेन्टरबाट यायोगान ३२ परिवारका दुइवटा सेटलाइट लङ्ग मार्च टुसी रकेटमार्फत प्रक्षेपण गरेको हो । 

        ती भूउपग्रहहरु आफ्नो कक्षमा पुगिसकेको जनाइएको छ । ती उपग्रहहरुले विधुतियचुम्बकीय बातावरणको सर्वेक्षण तथा अन्य प्रविधीसगँ सम्बन्धित परिक्षण गर्ने जनाइएको छ । 

          सम्बन्धित समाचारहरु