चैत ३,२०८२ / ०३ : ०८ अपरान्ह / 2026-03-17 03:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      पोखरामा आज पनि रास्वपाको प्रदर्शन

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ ।

      कमेडी च्याम्पियन–२ का प्रतिस्पर्धी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन

      १ वर्ष अगाडि

      कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा कमेडी च्याम्पियनका पूर्वप्रतियोगी हिक्मत महराको निधन भएको छ । 

      ६ दिनदेखि बेपत्ता शव ७० फिट गहिराइमा फेला

      १ वर्ष अगाडि

      ६ दिनदेखि बेपत्ता शव  करिब ५० मिटर पर ७० फिटको गहिराइबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । 

      रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

      १ वर्ष अगाडि

      रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

      काठमाण्डौ उपत्यका र मधेश प्रदेशमा वर्षाको सम्भावना कम

      १ वर्ष अगाडि

      काठमाण्डौ उपत्यका र मधेश प्रदेशमा आज पानी पर्ने सम्भावना कम देखिएको छ । पूर्वदेखि पश्चिमसम्मका केही ठाउँमा हल्का वर्षा भए पनि काठमाण्डौ र मधेश प्रदेशमा आज पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।

      ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनमा निरन्तरता पाउने

      १ वर्ष अगाडि

      चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनमा निरन्तरता पाउने भएको छ । आज (सोमबार)बाट यो चलचित्र प्रदर्शन नहुने भनिए पनि अन्ततः प्रदर्शनले निरन्तरता पाएको छ । 

      पोखरा लैजाँदा रवि माथि दुर्व्यवहार नभएको चितवन प्रहरीको दाबी

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीले जनाएको छ ।

      डोनाल्ड लुले देउवा र प्रचण्ड भेट्ने, प्रधानमन्त्रीसँग छैन भेटघाट तालिका

      १ वर्ष अगाडि

      अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन् । प्रधानमन्त्री ओली भने यही बेला गृहजिल्ला झापा उडेकाले लुसँग उनको भेट हुने छैन । 

      लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित

      १ वर्ष अगाडि

      नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ ।

      रविलाई १३ दिन म्याद थप्न माग गर्दै कास्की अदालत लगियो

      १ वर्ष अगाडि

      रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । 

          • param d d