फागुन १,२०८२ / ०६ : ४२ पूर्वान्ह / 2026-02-13 06:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

      चिसो र शीतलहरबाट जोगिन विपद प्राधिकरणको अनुरोध

      १ वर्ष अगाडि

       राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बेलुकादेखि मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

      भीम रावल एमालेबाट आफैं निक्लिएका महासचिव पोखरेलको दावि

      १ वर्ष अगाडि

      नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् ।

      कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

      १ वर्ष अगाडि

      राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

      रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

      १ वर्ष अगाडि

      सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

      रवि निलम्बनविरुद्ध रास्वपाको आपत्ति, अब अदालत जाने तयारीमा

      १ वर्ष अगाडि

       राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध कानूनी प्रकिया खोज्ने भएको छ । 

      भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ

      १ वर्ष अगाडि

      राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

      अभियन्ता सुनिता दनुवारको निधन

      १ वर्ष अगाडि

      मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेको ठाउँमा उनि मृत फेला परेको आफन्तले बताएका छन् ।

      रविविरुद्ध सम्पत्ति सुद्धीकरणतर्फ २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी

      १ वर्ष अगाडि

       राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति सुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ । 

      टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

      १ वर्ष अगाडि

      खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

          • param d d