समाचार
कोशी सरकारले माघ दोस्रो साता लगानी सम्मेलन गर्दै
कोशी प्रदेश सरकारले माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने तयारी गरेको छ । लगानी सम्मेलनमा एक खर्ब बराबरको योजनाको सम्झौता गर्ने सरकारले लक्ष्य लिएको छ ।
चीन भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् ।
२०८४ को चुनाव पनि एक्लै लड्ने माओवादी केन्द्रको निर्णय
नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।
रविलाई चितवनबाट रातारात गाडीमा पोखरा ल्याइयो
चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा ल्याइएको छ ।
कम्बोडियामा १३ जना गर्भवती फिलिपिनो महिलालाई जेल सजाय
कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।
ललाबल्लभलाई मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्चद्वारा अस्वीकार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
विभिन्न चार देशका राजदूहरूले शपथ ग्रहण गरेका छन् ।
रवि लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ ।
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् ।
प्रधानमन्त्री : इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गरेको बताएका छन् ।








