वैशाख १९,२०८३ / १२ : १६ पूर्वान्ह / 2026-05-02 12:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग

      ७ वर्ष अगाडि

       भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

      सांसद नविना लामा बेहुली बनिन् , विवाहमा प्रधानमन्त्रीदेखि कार्यकर्तासम्म

      ८ वर्ष अगाडि

      नेकपा एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले वैवाहिक जीवनको सुरुवात गरेकी छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नेता नविनाले अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग बिहीबार लगनगाँठो कसेकी हुन्।

      मालिन्दोको विमान त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटनाबाट जोगियो,चालक दलसहित सबै १३९ यात्रु सकुशल

      ८ वर्ष अगाडि

      काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको थियो ।

      लुकीछिपी बसेको अवस्थामा दीपक मनाङे स्वयम्भूबाट पक्राउ

      ८ वर्ष अगाडि
       नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । 

      ५० रोपनी वीर अस्पतालको जग्गा हरायो

      ८ वर्ष अगाडि

      स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ।

      दिल्लीमा स्विच थिच्दा मोतिहारीमा पर्दा उघ्रियो

      ८ वर्ष अगाडि

      नेपाल–भारत पेट्रोलियम पाइपलाइन :

      मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दिल्लीमा शिलान्यास भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री

      राष्ट्रिय वाणिज्य र नेपाल बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने पक्राउ

      ८ वर्ष अगाडि

      झापा : राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

      आखिर किन बलियो छ यातायात सिन्डिकेट ?

      ८ वर्ष अगाडि

      कठोर सत्य :राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन्

      सेनाले चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

      ८ वर्ष अगाडि

      वर्षांदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । 

          • param d d