चैत ३,२०८२ / ०३ : ०८ अपरान्ह / 2026-03-17 03:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

      १ वर्ष अगाडि

      निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका छन् ।  यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली घुम्न आएका छन् ।

      रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक, प्रहरीले अनुसन्धान गर्दै

      १ वर्ष अगाडि

      कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भनिएको एउटा तस्वीर गएरातिदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

      रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो

      १ वर्ष अगाडि

      कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

      पूर्व मेयर पीएल सिंहको निधन, काठमाण्डौ महानगरपालिकामा शोक बिदा

      १ वर्ष अगाडि

       काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको असामयिक निधनमा आज महानगरपालिकाल सार्वजनिक बिदा दिएको छ ।

      अपडेट : आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला

      १ वर्ष अगाडि

      शनिबार दिउँसो १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित  बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी  ३८ वर्षीया कमला आचार्यको ‘सुसाइड नोट’ फेला परेको छ ।

      आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

      १ वर्ष अगाडि

      शनिबार दिउँसो १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।

      लेखा समिति सभापतिकी पत्नीसहित सहकारी प्रकरणमा २६ जनाविरुद्ध मुद्दा

      १ वर्ष अगाडि

      मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।

      त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी

      १ वर्ष अगाडि

      त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् । बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए ।

      जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

      १ वर्ष अगाडि

       जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

      द गोट लाइफ : १६ वर्ष पछि रिलिज भएर चर्चा कमाएको फिल्म

      १ वर्ष अगाडि

      दक्षिण भारतीय फिल्म द गोट लाइफ एक अपवाद हो, जसको निर्माणमा करिब १६ वर्ष लाग्यो । रिलिजपछि व्यापक चर्चा र ध्यान आकर्षित गरेको यो फिल्म नेपाली दर्शकवर्गको माझ पनि निकै चर्चित भएको छ । 

          • param d d