वैशाख १९,२०८३ / ०६ : ०१ पूर्वान्ह / 2026-05-02 06:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      १८ बुँदे घोषणापत्र जारी गर्दै सकियो विमस्टेक सम्मेलन

      ७ वर्ष अगाडि

      बिहीबारबाट काठमाडौंमा सुरु भएको चौथो विमस्टेक सम्मेलन  शुक्रबार समापन भएको हो ।

      नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक सार्वजनिक

      ७ वर्ष अगाडि

      वरिष्ठ पत्रकारद्वय  भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । 

      व्यङ्ग्यका लागि कार्टुन बनाए पनि जेल, कसैको फोटो खिचे पनि जेल

      ७ वर्ष अगाडि

       आउँदो भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले गोपनीयताविरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ

      अपराधीलाई कडा सजायँ, यस्तो बन्दै छ नयाँ नियम

      ७ वर्ष अगाडि

      फौजदारी मुद्दाका पीडितहरूले  कसुरदारबाटै अब  क्षतिपूर्ति पाउने भएका छन् । कसुरदारले क्षतिपूर्ति भर्न नसकेमा राज्यबाट स्थापित कोषबाट क्षतिको रकम पाउने छन् ।

      बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

      ७ वर्ष अगाडि

      प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभएको छ । 

      नेविसंघ विवाद चुलियो, विधीसम्मत महाधिवेशनको माग

      ७ वर्ष अगाडि

       नेपाल बिद्यार्थी संघको महाधिवेशन पक्षधरहरुले बिधीसम्मत रुपमा महाविधेशन गर्नका लागि आह्वान गरेको छ ।

      अन्न्पूर्ण गाउँपालीकामा हेलीकोप्टर उडान निषेध

      ७ वर्ष अगाडि

      गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख भन्दा बढी पर्यर्टक भित्र्याउने लक्ष्यसहित पूर्वाधार विकासको कर्यलाई तिब्रता दिन सुरु गरीएको छ । 

          • param d d