समाचार
आफ्नै छोरालाई उडुस मार्ने विषादी खुवाई हत्या
दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् ।
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी एकलाख घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई एकलाख घुससहित पक्राउ गरेको छ ।
गुर्जा हिमाल आरोहणकाक्रममा निधन र बेपत्ता भएकाको आजपनि उद्दारको प्रयास गरिदै
खराब मौसमका कारण गुर्जा हिमाल आरोहणकाक्रममा निधन भएका र बेपत्ता भएकाहरुको उद्दारका कठिनाई उत्पन्न भएको छ ।
विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०७५’हुने
मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा २५ करोड कारोवार हुने बताइएको छ ।
ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ: रायमाझी
अर्घाखाँचीको मालारानी–४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ आरम्भ भएको छ ।
तटबन्धन निमार्णको अध्ययनका लागि चिनियाँ टोली झापामा
९ खोला तथा नदी नियन्त्रणका लागि तटबन्धन निमार्णको अध्ययनका लागि चिनियाँ टोली दास्रो पटक झापा आएको छ ।
पशुपतिमा दर्शन गर्नेका लागि ‘लकर’ र सफा टेम्पो सेवा सुरु
पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् ।
रूपन्देहीका १६ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह वन विहीन
रूपन्देहीका १६ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह वनविहीन रहेको पाइएको छ ।
घरको छतबाट खसेर मृत्यु
आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।








