समाचार
यसरी बन्यो एप्पल विश्वकै उत्कृष्ट कम्पनी
आइफोन उत्पादक एप्पल कम्पनी स्थापनाको ४२ वर्षमा दश खर्ब डलरको कम्पनी बन्न सफल भएको हो ।
वर्षे बिदामा विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन पठन मेला
वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् ।
संसदीय सुनुवाई समितिको बैठक स्थगित, जोसीको नाम अनुमोदन अन्योलमा
प्रस्तावित प्रधानन्याधीश दिपकराज जोशीको नाम सिफारिस गर्ने कि थप अनुसन्धानलाई अगाडी बढाउने भन्नेबारे आईतबार बसेको संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ ।
सकियो प्रधानन्यायाधीशको सुनुवाई, निर्णय भोली हुने
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई विहिबार सकिएको छ ।
सरकार र डा. गोविन्द के. सी. बीचको वार्ता सकरात्मक
अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद शुरु भएको छ ।
पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।
दुई दशकदेखि तरकारी खेतीमा आबद्ध
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् ।
राजपा द्धारा प्रदर्शन र चक्काजाम
मलेठ घटनासम्बन्धी सार्वजनिक प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आज राजविराजमा प्रदर्शन र चक्का जाम गरी विरोध प्रदर्शन गरिएको छ
गोल्ड मेडल प्राप्त गरेकी हिना बनिन् भिक्षु
काठमाडौं ,भारतको अहमदनगर युनिभर्सिटीबाट एमबीबीएसमा गोल्ड मेडल प्राप्त गरेकी हिना हिंगडले जैन भिक्षु जीवनमा आफूलाई प्रवेश गराएकी हुन् ।
२० करोड अमेरिकी डलर बराबरको परियोजना स्विकृत
सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।








