वैशाख १९,२०८३ / ०६ : ०० पूर्वान्ह / 2026-05-02 06:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

      ७ वर्ष अगाडि

       सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ । तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरु तयार रहेको निजी क्षेत्रको भनाइ छ । 

      शेयर बजार :एक अर्ब बढीको कारोवार

      ७ वर्ष अगाडि

      साताभर एक दिनमात्र उकालो लागेको शेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोवार भएको छ । नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ६५ प्रतिशतले घटेर २५९ दशमलव ६७ अङ्कमा आइपुगेको छ ।

      ८ वर्ष सम्म ३१ वटा अलपत्र पुल

      ७ वर्ष अगाडि

      २०६७ साल यता रुपन्देही जिल्लामा मात्र ३१ वटा पुल निर्माण कार्यको शिलान्यस भयो । तर ८ वर्ष बित्यो एउटा पुलको पनि निर्माण कार्य सम्पन्न भएको छैन । ति पुलहरुको औसत प्रगति हेर्दा करिब ३८ प्रतिशत मात्र देखिन्छ । 

      प्रधानमन्त्री अाेलीको स्वास्थ्यमा सुधार,आज बालुवाटार फर्कन सक्ने

      ७ वर्ष अगाडि

      अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।

      निर्मला हत्या प्रकरण : हत्या भएकाे सय दिन पूरा, हत्यारा पत्ता लागेन

      ७ वर्ष अगाडि

      कञ्चनपुरको भीमदत्तनगरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पुग्दैछ ।

      लागुऔषधसहित पाँच पक्राउ

      ७ वर्ष अगाडि

       लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँचजनालाई सदरमुकाम तम्घासबाट प्रहरीले पक्राउ गरेको छ । 

      स्याङ्जामा भोलिबाट प्याराग्लाइडिङ विश्वकप सुरु हुँदै , १ सय भन्दा बढी पाइलट सहभागी

      ७ वर्ष अगाडि

       स्याङ्जामा भोलिबाट प्याराग्लाइडिङ एक्युरेसी विश्वकप सुरु हुँदै छ ।

      उपत्यकामा बिहान ११ बजेदेखि दिउँसो ३ बजेम्म टिप्पर चलाउन पाइने

      ७ वर्ष अगाडि

       काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख र पदाधिकारीको संयुक्त बैठकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेम्म टिप्पर चलाउन पाइने निर्णय गरेको हो ।

      पूर्वाधार अभावले राराको सौन्दर्य ओझेलमा

      ७ वर्ष अगाडि

       रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । 

          • param d d