वैशाख २३,२०८३ / ०२ : ०४ अपरान्ह / 2026-05-06 02:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      माईतिघरका विवेकशील साझाको विरोध

      - ७ वर्ष अगाडि
      मंसिर २१,२०७५

      काठमाण्डौ । विवेकशील साझा पार्टीले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग गरेको छ । 

      शुक्रबार काठमाडौको माइतिघरमा तराजुसहित प्रर्दशन गर्दे विवेकशील साझा पार्टीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका हुन् ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा ४ महिना वितिसक्दा समेत पत्ता नलगाइएको भन्दै प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए । प्रदर्शनकारीहरुले उक्त हत्याकाण्डको अभियुक्त राज्यले नै लुकाएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d