वैशाख २३,२०८३ / ०२ : ०४ अपरान्ह / 2026-05-06 02:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      खुकुरी प्रहार गरी छोराद्वारा बाबुको हत्या

      ६ वर्ष अगाडि

      प्रारम्भिक जानकारी अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ ।

      राष्ट्रपतिबाट पहिलोपटक बिधेयक फिर्ता

      ६ वर्ष अगाडि

      राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि संसदमा फिर्ता पठाएको यो पहिलो घटना हो । यसअघि संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा तत्कालीन राजा वीरेन्द्र शाहले नागरिकता विधेयक फिर्ता पठाएका थिए ।

      टिप्परको ठक्कर , १ को मृत्‍यु १ घाइते

      ६ वर्ष अगाडि

      टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकलमा ३ जना सवार थिए ।  

      मंगलबार गोली लागेका विप्लप कार्यकर्ताको मृत्‍यु

      ६ वर्ष अगाडि

      भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा मंगलबार दिउसो प्रह्रीले उनीमाथि गोली चलाएको थियो। 

      सरिता हत्या प्रकरण - हत्यामा पारिवारिक संलग्नता , सबैलाई कर्तव्य ज्यान मुद्दा

      ६ वर्ष अगाडि

      सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा आज कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

      पछाडि बस्ने यात्रुलाई हेल्मेट अनिवार्य

      ६ वर्ष अगाडि

      उपत्यकाभित्रका सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलचालक भन्दा धेरै पछाडि बस्ने यात्रुको मृत्‍यु भएकाले यस्तो नियम ल्याउनुपरेको

      सिजुवा वैदेशिक समन्वय उपसमिती गठन

      ६ वर्ष अगाडि

      रोजगारी र अघ्यनको शिलशिलामा रतुवामाइ नगरवाट संसारभर छरिएर रहेका नगरवासीहरुको समिती गठन भएको हो ।

      त्रिशुली दुर्घटना अपडेट : मृत्‍यु हुनेको संख्या ५ पुग्यो,२५ बढी घाइते

      ६ वर्ष अगाडि

      मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन् । एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास भइरहेको धादिङ प्रहरिले जनाएको छ । 

      सिन्धुलीको फिक्कलमा जीप दुर्घटना, ५ को मृत्यु ७ जना घाइते

      ७ वर्ष अगाडि

      सिन्धुलीको फिक्कलमा जीप दुर्घटना हुँदा  पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

          • param d d