काठमाडौं-विदेशमा हुँदा सिकेको सिप र उध्धमशिलतालाई नेपाल मै उपयोग गर्ने सोचका साथ रतुवामाइ वैदेशिक समन्वय समिती गठन भएको छ । रोजगारी र अघ्यनको शिलशिलामा रतुवामाइ नगरवाट संसारभर छरिएर रहेका नगरवासीहरुको समिती गठन भएको हो । प्रवासमा सिकेको सिप र पुजीलाई आफ्नै जन्मभुमिमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने छलफलकासाथ अनलाइन प्रविधीवाट एकैसाथ संसारभरका नगरवासीहरु भेला भएका छन।रतुवामाई ९ निवासी हाल दक्षिण कोरियामा कार्यरत ठगेन्द्र प्र.न्यौपानेको संयोजनमा हरेक वडावाट २ सदस्य र ३ संयोजक र १ सचिव सहितको २५ सदस्यीय कार्यसमिती र ४ सद्स्य सल्लाहकार समिती निर्माण गरिएको छ। यसरी बनेको समिती कै मातहतमा रहने गरी सिजुवा उपसमिती पनि गठन भएको छ । जसको संयोजकमा गुणराज भट्टराई हुनुन्छ । त्यस्तै सहसंयोजकमा मनोज भट्टराई र प्रदिप नेपाली , सचिवमा तारा ढकाल, सह-सचिवमा रुपेश ढकाल रहेका छन । त्यस्तै अन्य सदस्यमा रामचन्द्र पौड्याल, गोविन्द न्यौपाने,सन्तोस श्रेष्ठ ,प्रकास सापकोटा,हरी राई,हेमचन्द्र ढकाल,दिपक दाहाल,योगराज खतिवडा,मनोज पौडेल,रुद्र ढुंगेल,खगेन्द्र भट्टराई रहेका छन । त्यस्तै उपसमितिको सल्लहाकार समितिमा नरमाया भट्टराई,महेश गौतम,प्रकाश पौडेल,भिम प्रसाद लुईटेल,बिनोदमणी भट्टराई र काजी खड्का रहेका छन । करिव ५ सयको हाराहारीमा प्रवासी नगरवासीहरु नगरको हितमा दैनिक अनलाइन छलफलमा रहेका छन । उपसमिती गठन हुँदा खुशी ब्यक्त गर्दै उपसमिती गठन हुनाले काम गर्न सहज हुने र उद्धेश्य पनी छिटो हासिल गर्न सकिने मुलसमितिका संयोजक ठगेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।
सिजुवा वैदेशिक समन्वय उपसमिती गठन
चिनारी पोस्ट - ६ वर्ष अगाडि
जेष्ठ ५,२०७६
सम्बन्धित समाचारहरु
सरकारका ’करोडपति’ मन्त्रीहरू : कसको घरमा कति सुन ? कसले पाल्छन् कुखुरा र कुकुर ? (भिडियोसहित)
नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि ...
नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि ...
खप्तडी बस्नेत बन्धु कुल सेवा समाजका मूल धामी भक्तबहादुर बस्नेतको निधन
खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी भक्तबहादुर ...
खप्तडी बस्नेत बन्धु कुल सेवा समाज रतुवामाईका आजीवन सदस्य तथा कुल मन्दिरका मूल धामी भक्तबहादुर ...
राष्ट्रियसभा सदस्य निर्वाचन आज: सातै प्रदेशमा मतदान
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ । ...
राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ । ...
सर्वोच्चदेखि सडकसम्म देउवा समूहको संघर्ष, पार्टी आधिकारिकताको मागमा माइतीघर प्रदर्शन
नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ। ...
नेपाली कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतसँगै सडकमा पनि एकसाथ दबाब बढाएको छ। ...
सातदशकपछि केशरबहादुर बुढाथोकीले लिए नागरिकता
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन । ...
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन । ...
स्टार्टअप ‘जिरो टु हिरो’ बाट चार उत्कृष्ट आइडिया छनोट
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया ...
खस्किएको अर्थतन्त्रमा आशाको बजार : विराटनगरमा विराट ट्रेड एक्स्पो २०८२ को तयारी पूरा
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
देशको अर्थतन्त्र सुस्ताएको चर्चा चौतर्फी भइरहेका बेला उद्योग, व्यापार र उपभोक्ताबीच आशाको सेतु बन्न विराटनगर ...
एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, टिकट नहुनेले घरमै बसेर खेल हेर्न अनुरोध
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
नेपाल प्रिमियर लिग ९एनपीएल०को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । ...
आज महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइयो
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...
हेलिकप्टरमार्फत दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइएको छ । ...
- ताजा खबर
- धेरैले पढेको
थप ताजा खबर