वैशाख २३,२०८३ / ०३ : ०३ अपरान्ह / 2026-05-06 03:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      आज गणतन्त्र दिवस

      ६ वर्ष अगाडि

      मोदिको सपथमा पुटिन , इमरान देखी ओलीसम्म

      ६ वर्ष अगाडि

      रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भारतले निमन्त्रणा गरेको र उनी सहभागी हुने संकेत मिलेको बताइएको छ। शपथ समारोहमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई समेत निमन्त्रण गरिएको अधिकारीहरुले बताए।

      यात्रुबहाक बसमा आगजनी

      ६ वर्ष अगाडि

      नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रुबहाक बसमा आगजनी गरेको हो । 

      मकालुमा पनि मृत्‍यु

      ६ वर्ष अगाडि
      मकालु गाउपालिका–२ मा रहेको आठ हजार चार सय ६३ मिटर अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा तीन आरोहीको मृत्यु भएको छ । 

      आगलागी हुँदा ४ घर जलेर नस्ट , २ करोडको क्षती

      ६ वर्ष अगाडि

      आइतबार बिहान आगलागी हुँदा ४ ओटा घर जलेको छ भने अन्य दुईवटा घरमा आंशिक क्षति पुगेको छ ।

          • param d d