वैशाख २३,२०८३ / ०३ : ०२ अपरान्ह / 2026-05-06 03:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खुकुरी प्रहार गरी छोराद्वारा बाबुको हत्या

      - ६ वर्ष अगाडि
      जेष्ठ ९,२०७६

      काठमाण्डौ – पुर्व रुकुमको भुमे गाउँपालिका –७ गुनामका एक युवाले आफ्नै बुवाको हत्या गरेका छन् । विहिबार विहान ५ बजे २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

      जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हत्या आरोपमा छोरा विरतलाई पक्राउ गरिएको छ । प्रारम्भिक जानकारी अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d