जेष्ठ ३१,२०८३ / ०३ : ५३ पूर्वान्ह / 2026-06-14 03:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      सार्वजनिक सुरक्षा ऐन संशोधनसहित संघिय संसदमा पठाउने निर्णय भयो पारित

      - ७ वर्ष अगाडि
      श्रावण २४,२०७५

      काठमाडौं, प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ संसोधन गर्न बनेको विद्येयक २०७५ लाई संशोधनसहित संघिय संसदमा पठाउने निर्णय पारित गरेको छ ।

      बिहिबार सिंहदरबारमा बसेको बैठकले विद्येयकमाथी सामान्य छलफल गरी संसोधनसहित संघिय संसदमा पठाउने निर्णय गरेका हो । सदस्य सञ्जय गौतम र मिनाक्षी झाले  मुख्य ऐनको दफा १२ को प्रस्तावित संशोधनमा सम्भव भएसम्म हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।  

      समितिबाट सर्वसम्मतले पारीत भएको सार्वजनिक सुरक्षा ऐन २०४६ संशोधन गर्न बनेको विद्येयक २०७५ आउदो प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d