असार २,२०८३ / ११ : ०७ अपरान्ह / 2026-06-16 11:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गर्जिए उपप्रधानमन्त्री - कि पुष्टि गर, कि क्षमायाचना गर !

      - ६ वर्ष अगाडि
      श्रावण २४,२०७६

      काठमाडौं , सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार १० बजेर ५० मिनेट जाँदा एउटा ट्विट गरे ,कारण थियो पुर्वराजा ज्ञानेन्द्र लाई भेटेको कुराको खण्डन गर्नु । 

      उक्त ट्विटमार्फत आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको पुष्टि गर्न चुनौति दिएका छन् । उनले ट्विटमा भनेका छन्,“निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीखेज र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरु, अनलाइनहरु तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरुप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर ।’’

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d