असार ४,२०८३ / ०१ : ४८ अपरान्ह / 2026-06-18 01:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      संविधान संशोधन विधेयकमाथि सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

      ६ वर्ष अगाडि

      संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद गरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

      संविधान संशोधन विधेयक आज पारित हुँदै

      ६ वर्ष अगाडि

       नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।

      कोरोनामा राजनीति प्रवेश गऱ्यो : स्वास्थ्यमन्त्री ढकाल

      ६ वर्ष अगाडि

      स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए ।

      सीमा समस्याको निकास वार्ताबाटै : भारत

      ६ वर्ष अगाडि

      भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ। यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो। 

      संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन (विज्ञप्ती सहित)

      ६ वर्ष अगाडि

      प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

      एमसीसीमा रिङिँदै नेकपा, दाहाल-नेपाल आक्रोशित

      ६ वर्ष अगाडि

      सत्तारुढ दल नेकपाभित्रको किचलोका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)सँगको सम्झौता सदनबाट अनुमोदनको विषय थप अन्योलमा परेको छ। सभामुख अग्नि सापकोटाले पनि कार्यव्यवस्था परामर्श समितिमा सहमतिपछि मात्र यसलाई कार्यसूचीमा चढाउने भनी अडान लिएका छन्।

      संविधानको दोस्रो संशोधन विधेयक २०७७ सर्वसम्मतले स्वीकृत

      ६ वर्ष अगाडि

      नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथी बिचार गरियोस भन्ने प्रस्ताव संसदद्दारा सर्वसम्मतले स्वीकृत भएको छ ।

      ४ बजे बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

      ६ वर्ष अगाडि

      सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न आज ४ बजे बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको हो ।

      यस्तो थियो सुगौली सन्धिपछिको पहिलो नक्सा

      ६ वर्ष अगाडि

       सुगौली सन्धिलगत्तै सन् १८१९ मा प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी लेखिएको छ। यो नै सुगौली सन्धिपछिको नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा हो । लिपुलेकबाट निस्केको नदी कम महत्वको सानो सहायक नदी हो भन्ने स्पष्ट हुन्छ।

      आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

      ६ वर्ष अगाडि

       नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ । बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

          • param d d